समाजवादीलाई ओलीको कटाक्ष ‘कहाँ बास पाइन्छ भन्दै अरुको बलेसी चाहर्नुभन्दा आफ्नै ठूलो घर फर्के हुन्छ’

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी पार्टीलाई एमालेमै समाहित हुन आग्रह गरेका छन् । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले भने ’पार्टी विभाजन गर्ने गराउनेहरू एमाले फर्किए हुन्छ, कतिपय एकीकृत समाजवादीका साथीहरू कहाँ बास पाइन्छ भनेर अरूको बलेसी खोज्दै हुनुहुन्छ। एमाले नै ठूलो घर…

Logo