काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले शान्ति सुरक्षालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आह्वान गरेको सर्वदलीय बैठकमा जसपा नेपालका नेता प्रकाश अधिकारीले निर्वाचनको बेला शान्ति सुरक्षाको अवस्था नाजुक हुने गरेको भन्दै फागुन २१ हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्ति सुरक्षाको हिसाबले अझ चूनौतीपूर्ण हुन सक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण…