राष्ट्रपतिसँगको बार्तामा बस्न नपाएको भन्दै शितल निवास अगाडी जेनजीको नाराबाजी

काठमाडौं । राष्ट्रपतिसँगको बार्तामा बस्न नपाएको भन्दै शितल निवास अगाडी केही जेनजीहरुले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीसँग छलफल गरिरहेका छन् । हामी नेपालसहित अन्य समूहका जेनजी प्रतिनिधिहरु छलफलमा सहभागी भएका हुन् । केही जेनजीहरु भित्र प्रवेश गर्न पाएका छैनन् । भित्र वार्ता चलिरहँदा बाहिर रहेकाहरुले नाराबाजी गरेका छन् ।…

Logo