मन्त्री महावीर पुनका पाँच निर्णय : सीटीईभीटीको पुर्नसंरचना देखी क्यान्सरको औषधी उत्पादन सम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विभिन्न ५ वटा महत्वपूर्ण निर्णय गरेका छन् । मन्त्रालयको जानकारी अनुसार क्यान्सर अस्पतालहरूमा उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधि उत्पादन नेपालमै गर्न आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाइने भएको हो । शिक्षामन्त्री पुनले बिहीबार गरेको निर्णयमा भनिएको छ, ‘नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर…

Logo