प्रस्तावित प्रधानन्यायाधीसको संसदीय सुनुवाई आजै गर्न रास्वपाका सांसदहरुको अडान

काठमाडौं । सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने अडान राखेका छन् । आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलहरुका सदस्यहरुले समय माग गरे पनि रास्वपातर्फका सदस्यहरुले आजै सुनुवाइ गर्नु पर्ने अडान लिएका हुन् । समितिका सदस्य रहेका रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आजै उजुरी सुन्ने, कार्ययोजना सुन्ने…

Logo