राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्ने कार्यसूची छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने कार्यसूची रहेको जनाइएको छ ।

Logo