ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले सरकारी वकिलको सहमतिमा ‘आवश्यक परे उपस्थित हुने’ सर्तसहित रिहाइ प्रक्रिया अघि बढाएको हो। भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिसपछि उनीहरूलाई चैत १४ मा पक्राउ गरिएको थियो। त्यसपछि जिल्ला अदालतबाट…

Logo