युद्ध अन्त्यको लागि चीनको सहयोग स्वागत गरिने इरानी विदेशमन्त्री भनाई

नयाँदिल्ली । इरानका विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीनलगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताएका छन् । “हामी सहयोग गर्ने हैसियत भएका कुनै पनि देशको सहयोगलाई स्वागत गर्छौं,” विशेष गरी चीनले मध्यपूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार्य छ भनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रहरूको बैठकका उनले बताए…

Logo