काठमाडौं । जनता र संसदप्रति उत्तरदायी नभएकाले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा राजीनामा दिनु पर्ने माग श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राखेका छन् । अध्यक्ष साम्पाङले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसद् र सार्वभौम जनताको अपमान गरेकाले तत्काल राजीनामा मागेको बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला…