बाजुरामा चाडपर्वको चहलपहल, बजारमा सामाग्री किन्नेको भीड

काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली नजिकिए सँगै बाजुरामा चहलपहल बढेको छ । यहाँका नौं वटै स्थानीय तहका ग्रामीण वस्तीमा निकै चहलपहल छाएको हो । चाडपर्व नजिकिएकाले बाजुराको सदरमुकाम मार्तडीलगायतका बजारमा उपभोक्ताको भीडभाड बढेको हो । दसैं तिहारमा नयाँ कपडा, सुनचाँदी लगायतका सामाग्री किन्ने ग्राहकको घुइँचो लाग्ने गरेको छ ।मार्तडी बजार बाजुराको…

Logo