काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधान अनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्ने सम्बन्धी कुनै सोच नरहेको स्पष्ट पारे। एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा रु एक…