काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा एकैपटक दुई नयाँ मोटरसाइकल लन्च गरेको छ। कम्पनीले प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहको कार्यक्रममा टीभीएस अपाचे आरटीआर १६० २ भी एफआई बीएस ६ र टीभीएस रेडर आईगो सार्वजनिक गरेको हो । अपाचे रेसिङ डीएनएबाट प्रेरित टीभीएस अपाचे आरटीआर १६० २भी एफआई बीएस ६ मा बीएस…