काठमाडौं। डा. नवराज लम्सालको नयाँ महाकाव्य ‘कल्प’ प्रवासमा पनि विमोचन गरिएको छ । गत महिना काठमाडौँमा विमोचन भएको ‘कल्प’ अनेसास कतार च्याप्टरको ११ औँ अधिवेशनको सन्दर्भ पारेर कतारको दोहामा पनि विमोचन गरिएको हो । आफूलाई भाइबहिनी पुस्ताले उठाएको कवि मान्ने लम्सालको ‘कल्प’ विमोचन उनी भन्दा कम उमेरका युवाहरूले नै गरेका हुन् । लम्सालले भने, ‘यो…