दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्दै जेल्टुङ–नाउराका बगरवासी

काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगर र जेल्टुङ गाउँवासीले विगत दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जानका लागि प्रयोग हुने जेल्टुङ–नाउरा सडकखण्ड अन्तर्गत लप्किसको खोल्सामा पहिरोले बाटो बगाएपछि दुई महिनादेखि भ-याङ र डोरीको सहायताले आवतजावत गर्नुपर्ने बाध्यता आएको हो । गत असार अन्तिमदेखि पहिरो जान…

Logo