‘कुनै पनि प्रहरीलाई एरिया हदमा राखिएको छैन’ -प्रहरी प्रधान कार्यालय

काठमाडौं । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले कुनै पनि प्रहरीलाई ‘एरिया हद’ (एक प्रकारको नजरबन्द) मा नराखिएको स्पष्ट पारेको छ । केही मिडिया तथा सामाजिक सञ्जालमा ‘१३ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले एक नम्बर गणभित्र एरिया हद तोकेर एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रूपमा राखिएको छ’ भन्ने कुरा सार्वजनिक भएको…

Logo