एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, सांस्कृतिक संरक्षणका लागि ऐन निर्माणमा ढिलाइ भएको स्वीकार्य

काठमाडौं । एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद् (आइकम) नेपाल शाखाले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको एक वर्षे परियोजना “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन” सफलतापूर्वक सम्पन्न भएको छ । परियोजनाले संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने तथा संग्रहालय सम्बन्धी स्रोत सामग्री निर्माण र प्रसार गर्ने कार्यहरूलाई प्राथमिकता दिएको थियो । यसका अन्तर्गत संग्रहालयको…

Logo