नील डेभिडले भारतमा पाए अवार्ड

काठमाडौं । हेयर स्टाइलिस्ट नील डेभिड कटुवाल प्रतिष्ठित ‘फिस्ट इन्डिया बिजनेस अवार्ड’बाट सम्मानित भएका छन् । हेयर स्टाइलको क्षेत्रमा लोकप्रियता कमाइरहेका कटुवालले हालै सिलीगुडीमा आयोजित फिस्ट इन्डिया बिजनेस अवार्ड–२०२५ मा मेकअप एन्ड स्टाइलिङ विधामा बिजनेस एक्सिलेन्स अवार्ड चुमेका हुन् । उनी सोही शहरमा सम्पन्न फेसन, आर्ट एन्ड लाइफस्टाइल अवार्ड अफ इन्डिया–२०२५ मा समेत पुरस्कृत भएका…

Logo