चलचित्र ‘कर्मा’मार्फत् पहिलोपटक विपीन एक्सन अवतारमा देखिँदै

काठमाडौं । चलचित्र‘कर्मा’मार्फत पहिलोपटक अभिनेता विपीन कार्की एक्सन भूमिकामा देखिने भएका छन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल रहेको बताएको छ । साथै, खलपात्रमा मुकुन पनि पहिलोपटक अभिनय गर्ने छन् ।   ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रूपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो चलचित्र हुनेछ । ‘कर्मा’मा विपीन र मुकुन…

Logo