काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले आमरण अनशन सुरु गरेको छ । चार सूत्रीय माग अघि सार्दै स्काउटको केन्द्रिय कार्यालयमा चैत १ गते देखि रिले अनशन थालेको यस अभियानले माग पुरा नभएपछि उनिहरु स्काउटको केन्द्रिय कार्यालयमा आमरण अनशन सुरु गरेका हुन् । कुनै समय स्काउटमा आबद्ध सदस्य र विद्यार्थीहरुको आउजाउ हुने स्काउट केन्द्रिय कार्यलयको ढोकामा…