राप्रपाले काठमाडौं महानगरलाई बुझायाे जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो र सोहीबमोजिम राप्रपाले आज जरिवाना बुझाएको हो । यसअघि जरिवाना नबुझाउने विभिन्न अभिव्यक्ति पनि आएका थिए । तर, राप्रपाका…

Logo