राजधानीमा सवारी प्रदुषण चेकजाँच : अधिकांश सवारीसाधन प्रदुषण मापदण्ड विपरीत

काठमाडौँ । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदुषण जाँच गरेका ९४५ वटा सवारीसाधन मध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदुषण मापदण्ड विपरीत भेटिएका छन् । सडकमा गुडिरहेका सवारी साधनहरुको परीक्षण गरिएको हो । यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण गर्दा ४७१ वटा फेल भेटिएका हुन् ।…

Logo