भारतको महाकुम्भ मेलाबाट फर्किदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु

बुटवल । भारतको महाकुम्भ मेला स्नान गरेर फर्किने क्रममा गाडी दुर्घट्ना हुँदा तीन जनाको ज्यान गएको छ । कुम्भ मेलाबाट फर्किदै गर्दा दुर्घटनामा परी रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको हो । दुर्घट्नामा परी पाँच जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल…

Logo