नो केबलकार समूहका १५ जना पक्राउ, प्रहरीले दमन गरेको आन्दोलनकारीको आरोप

काठकाडौं । पाथीभरा केवलकार निर्माण विवाद चर्किदै जाँदा प्रहरी र नो केबलकार समूबीच पटक पटक झडप भएको छ । शनिबार साँझ प्रहरी र नो केबलकार समूह बीच झडप हुँदा आइतबार ताप्लेजुङमा निधेष आदेश लगाउनुपर्ने अवस्था आयो ।यसै घट्नालाई लिएर ताप्लेजुङमा प्रहरीले केबलकार समूहका १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक…

Logo