जनकपुर । जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादव रहेका छन् । दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका यादवको बुधबार साँझ निधन भएको हो । लागुपदार्थ दुव्र्यसनीमा संलग्न राजकुमारलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान जनकपुरधामकै एक निजी अस्पतालमा भर्ना गरिएको…