जलपन्छीको प्रजाति र सङ्ख्या घट्यो

नवलपरासी । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमा झै चराको प्रजाति र सङ्ख्या नभेटिएको बताए । “अघिल्लो वर्ष जलपन्छी गणनामा ४७ प्रजातिका…

Logo