जीबी राईसहित १९ जनाविरुद्ध कास्कीमा मुद्दा दर्ता, रवि लामिछानेको आइतबार

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार पक्राउ परेका र पक्राउ पूर्जी जारी भएका जीबी राईसहित १९ जनालाई पहिलो चरणमा मुद्दा दर्ता गरेको हो । थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता…

Logo