काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा. महेन्द्र विष्टले कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरेका छन् । बुधबार एक विशेष समारोहकाबीच उनले कर्मचारीसँग परिचयात्मक सम्बोधन कार्यक्रम गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै उनले मिडिया इन्डष्ट्रि धेरै कमजोर अवस्थामा रहेको भन्दै हरेक पुग्नुपर्ने क्षेत्रमा रिपोर्टर पुग्नै छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गएको बताएका हुन्…