मुद्दा मिलाइदिन भन्दै घुससहित अख्तियार कार्यालयमा पुगेका सरकारी कर्मचारी पक्राउ

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयं आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ । आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवं हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा…

Logo