वडा कार्यालयको उदाहरणीय कामः ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान !

इलाम । सूर्योदय नगरपालिका–७ गोगनेका ८८ बर्षीय टेक बहादुर राई जवानीदेखि नै रेडियो सुन्न रुचाउँथे । उमेर उत्तराद्र्धमा पुग्न लाग्दा उनको रेडियो विग्रियो । हालै वडा कार्यालयले उनको हातमा बुढेसकालको साथी रेडियो, टर्चलाईट, पोसिलो खानेकुरा थमाएपछि निक्कै खुशी बने । सूर्योदय नगरपालिका ७ का वडा अध्यक्ष लोक बहादुर राईको नेतृत्वमा वडा सदस्य गज बहादुर घले,…

Logo