उद्योगी सारडाको फेसबुक ह्याक गरेर रकम असुली गर्दै ह्याकर

काठमाडौँ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य उद्योगी पवनकुमार सारडाको फेसबुक ह्याकरले ह्याक गरेका छन् । उद्योगी सारडाको फेसबुक ह्याक गरेर ह्याकरले सारडा निकटका उद्योगीहरूलाई म्यासेज पठाएर आर्थिक समस्या पर्‍यो भन्दै सहयोग गरिदिन आग्रह गर्दै रकम माग गरिरहेका छन् । उद्योगी सारडाले शुक्रबार नै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद…

Logo