‘सामाजिक सञ्जाललाई नियमन जरुरी भएपनि मिडिया काउन्सिल विधेयक प्रेस नियन्त्रणमुखी छ’

काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल मिडियालाई निमयन जरुरी भए पनि सरकारले प्रस्ताव गरेको प्रेस काउन्सिल विधेयक प्रेस नियन्तरण मुखी भएको वक्ताहरुले दाबी गरेका छन् । काठमाडौंमा बुधबार ‘मिडिया सम्बन्धी कानुन र डिजिटल संचार माध्यमको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले काउन्सिलमार्फत मिडिया नियन्त्रणको तयारी गर्न लागेको ठोकुवा गरेका हुन् । वरिष्ठ अधिवक्ता दिनेश…

Logo