काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा दुवई पुर्याई मानव बेचविखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ। विषेश सुराकीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी कमाण्डको टोलीले महर्जनलाई गौशालाबाट पक्राउ गरेको हो। पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय…