मापसे गर्नेलाई सडकमा उभ्याउने गृहमन्त्रीकाे निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठकाे इजलासले यस्ताे आदेश जारी गरेकाे हाे । गृहमन्त्री लामिछानेले यही जेठ १५ गते गणतन्त्रको अवसरमा ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने र…

Logo