पर्सा । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’जडान गरेको छ। केन्द्रले पुरानो ‘टिओडी’(टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’जडान गरिएको हो। केन्द्रले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज ‘सप्लाइ’लिएका ‘एचटी मिटरिङ युनिट’जडित (ट्रान्सफर्मर) जडित क्षमता दुई सय केभीदेखि २५ हजार किलो भोल्ट…