काठमाडाैं । कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार दिउँसो नेपालको २ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए । तर, बेलुका सामाजिक सन्जालमा भाइरल बन्यो हात्ती एउटा टुलमा टेकेर ट्रकको ट्रलीमा उक्लिएको भिडियो । नेपालले कतारलाई उपहारस्वरुप दिन लागेको यही हो भनी अनेक टिप्पणी हुन थाले । कसैले त हात्तीलाई पनि नेपाली श्रमिक…