काठमाडौं।‘हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन घरबाट निस्कन लागेकी दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडियो कलमा सोध्ने व्यक्ति उनका प्राचार्य, शिक्षक वा अभिभावक होइनन्। सामाजिक अभियन्ता याङजोम शेर्पाले गृष्मा मात्र होइन, अन्य धेरै विद्यार्थीलाई पनि परीक्षा र भविष्यबारे सोधिरहेका छन्। याङजोमलाई हरेक वर्ष एसइईका विद्यार्थीप्रति यस्तो चासो राख्न…