काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले बागमती नदी किनारका अनधिकृत बस्तीहरू हटाउने अभियान अन्तर्गत थापाथली क्षेत्रको बस्ती शनिबार शान्तिपूर्ण रूपमा खाली गराएको छ । लामो समयदेखि विवादित रहँदै आएको यस क्षेत्रका बासिन्दाहरूले सरकारको कदमलाई सहयोग गरेपछि कुनै अवरोध बिना सौहार्दपूर्ण वातावरणमा बस्ती खाली गरिएको हो। प्राधिकरणको तथ्याङ्क अनुसार काठमाडौँका विभिन्न स्थानमा कुल ८७१ अनधिकृत घरधुरी…