कांग्रेस संसदीय दलले बोलायो विपक्षी दलहरुको बैठक

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज बुधबार दिउसो १२ बजे विपक्षी दलहरुको बैठक बोलाएको छ । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेसँगै यो बैठक बोलाइएको हो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी,…

Logo