नेकका विद्यार्थीहरुले पाए अन्तर्राष्ट्रियस्तरको पीएलसी र स्काडाको तालिम

काठमाडौँ। चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको एक महिले तालिम दिइएको छ। कलेजको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागको अन्तिम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको पीएलसी र स्काडाको एक महिने तालिम दिइएको हो। कलेजका करिब ५० जना विद्यार्थीहरुले १ महिनासम्म तालिममा उत्साहजनक रूपमा…

Logo