प्रदेश लोकसेवा आयोगद्वारा १३ सय बढी कर्मचारी भर्नाको सिफारिस

विराटनगर । कोशी प्रदेशको लोक सेवा आयोगले तीन वर्षको अवधिमा १ हजार ३७७ जना कर्मचारी भर्नाका लागि सिफारिस गरेको छ। प्रदेशको निजामती कानून निर्माण नहुँदा कर्मचारी भर्ना गर्न नसकेको आयोगले स्थानीय सरकारी सेवामा उनीहरुलाई परीक्षा लिएर भर्नाको सिफारिस गरेको हो। आफ्नो चौथो वार्षिकउत्सव अवसरमा आयोगले आर्थिक वर्ष २०७८–७९ मा २८० जना, २०७९–८० मा ४०९ जना…

Logo