अष्ट्रेलियाको नयाँ नीति बुझ्नसक्दा नेपालीलाई सहजै भिसा

नेपाली विद्यार्थीहरुको सर्वाधिक रोजाइको देश अस्ट्रेलियाले आप्रवासी नीतिमा परिवर्तन गर्दै भिसा नियममा कडाइ गर्ने भएपछि यसको असर नेपालमा परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी र कम सीप भएका कामदार अस्ट्रेलिया प्रवेशमा कमी ल्याउन नयाँ नियम अघि सारेपछि नेपाली बढी चिन्तित छन् । क्यानबेरा बस्दै आएका इलामका रबिन सापकोटा अष्ट्रेलिया सरकारको नयाँ नीति नबुझ्दा र त्यसको पालना…

Logo