बालकुमारी घटनाबारे आइजी कुँवरले भने- ‘मन्त्रीज्यूसँगै विवाद भएपछि भीड अनियन्त्रित भयो’

नेपाल प्रहरीका महानिरीक्षक (आइजी) बसन्तबहादुर कुँवरले बालकुमारी घटनामा त्यति ठुलो मानवीय तथा भौतिक क्षति हुनुका पछाडि प्रहरीमात्रै दोषी नभएको दाबी गरेका छन्। उनले आक्रोशित भीडले प्रदर्शन गरिरहेका बेला मन्त्रीको सवारी हुनु र मन्त्रीले भीडसँग विवाद गर्नुले पनि परिस्थिति असहज बनेको बताएका हुन्।  सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीसँग सीमित श्रोत साधन…

Logo