विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन विभिन्न योजना निर्माणका क्रममा अनुगमनलाई तीव्र पारेको छ। महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्याको समाधान खोज्न पहल पनि सुरु गरेको छ। बहुवर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालासहितको टोलीले अनुगमन गरेको छ। उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत…