एनसेलबारे छानबिन गर्न गठित समितिविरुद्ध स्वतन्त्र नागरिक समूहको खबरदारी

स्वतन्त्र नागरिक समूहले एनसेल खरिद बिक्री प्रकरण र विवादास्पद छानबिन समितिको विरुद्ध खबरदारी गर्दै प्रदर्शन गरेको छ।शनिबार काठमाडौँको लैनचौरस्थित एनसेल केन्द्रीय कार्यालयमा समूहले एनसेल समितिविरुद्ध खबरदारीका लागि विरोध प्रदर्शन गरेको हो।  प्रदर्शनका सहभागीहरुले राज्यको कर छल्न पाइँदैन, भ्रष्टाचारीलाई चोख्याउने छानबिन समिति मान्दैनौँ, दुई परिवार बचाउन छानबिनको नाममा नाटक मञ्चन बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड…

Logo