लप्सीफेदीमा सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार, १४ जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  सरकारले लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्ने निर्णय गरेको थियो। सोही अनुसार प्रहरी पोष्ट स्थापना गर्न शुक्रबार साँझ त्यहाँ पुगेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए। आक्रमणबाट केही प्रहरी घाइते भएका…

Logo