दुर्गा प्रसाईंको आन्दोलनमा काठमाडौंमा ७ लाख समर्थक जम्मा हुने, डेढ लाख आइसकेको दाबी

‘राष्ट, राष्ट्रियता र धर्म संस्कृति नागरिक बचाउ महाअभियान’ले आफूहरुको विरोध कार्यक्रमका लागि काठमाडौं बाहिरबाट डेढ लाख समर्थक काठमाडौं आइसकेको दाबी गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यलले डेढ लाख मान्छे काठमाडौं आइसकेको जानकारी दिँदै न्यूनतम ७ लाख मान्छे जम्मा हुने दाबी गरे ।  उनले भने, ‘मंसिर ७ गतेको आन्दोलनका लागि…

Logo