‘प्रविधिको विकाससँगै लैंगिक हिंसाको स्वरुप परिवर्तन चुनौतीपूर्ण’ -प्रहरी महानिरीक्षक कुँवर

प्रविधि विकाससँगै समाजमा देखा परेको लैंगिक हिंसाका स्वरुप परिवर्तन भइरहँदा घटना छानबिन र पीडितलाई न्याय दिलाउने काम जटिल बनेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् ।   काठमाडौंमा शुक्रबार आयोजित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौतीका बाबजुद प्रहरीले पीडितका पक्षमा काम गरिरहेको बताएका हुन् । प्रविधिको विकाससँगै आधुनिक समाजमा लैंगिक हिंसाको…

Logo