दुर्गा प्रसाईं र युवा संघको शक्ति प्रदर्शनलाई मानव अधिकार आयोगले अनुगमन गर्ने

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दुई समूहले बुधबार काठमाडौंमा आयोजना गर्न लागेको शक्ति प्रदर्शनलाई आयोगले नजिकबाट निगरानी गरी अनुगमनका लागि टोली परिचालन गर्ने बताएका छन् ।  काठमाडौंका दुई स्थानमा राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूहले विभिन्न माग राखी गर्न लागेको शक्ति प्रदर्शन हिंसात्मक हुन सक्ने देखिएको भन्दै त्यसप्रति आयोग सतर्क…

Logo