कालोमोसोसहित आक्रमण हुनुअघि के बाेलेका थिए दुर्गा प्रसाईंले ? [भिडियाेसहित]

व्यवसायी दुर्गा प्रसाईंले देश उद्योग धन्दा र कल कारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिनो खेल्नी ठाउँ जस्तो बनाइएको टिप्पणी गरेका छन् ।  सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायी प्रसाईंले अहिलेका दलहरुले देशलाई सुन तस्करी गरेर उद्योगधन्दा कलकारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिनाे खेल्नी ठाउँ जस्तो बनाएको तर्क गरेका हुन् । उनले भने, ‘यहाँ नक्कली…

Logo