जुम ब्यूटीको १२औं शाखा कौशलटारमा

सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको जुम ब्यूटी एकेडेमीको कौशलटारस्थित १२औं शाखाको गायक प्रकाश सपुतले सुभारम्भ गरेका छन् ।  एकेडेमीकी ब्रान्ड एम्बेसडर नायिका केकी अधिकारीका साथमा गायक एवं नायक सपुतले उक्त शाखाको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै गायक प्रकाश सपुतले जुमले १२औं शाखा विस्तारसम्म कैयौं महिला दिदीबहिनीलाई तालिम र रोजगारीमार्फत सुन्दर…

Logo